काठमाडौँ – अस्वस्थ भएर उपचारार्थ भर्ना भएका राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्था धारोन्मु भएको अस्पताल श्रोतले जनाएको छ ।
लिङ्देनको बुझ्न पुगेका अध्यक्ष द्धय कमल थापा र डा.प्रकाश चन्द्र लोहनीलाई अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले लिङ्देनको पछिल्लो स्वास्थ अवस्था बारे जानकारी गराएका हुन्।
अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएको लिङ्देनका स्वकिय सचिव छत्र कठायतले जानकारी दिए । लिङ्देनको पुनः कोभिड परीक्षणका लागि स्वाव लिइएको छ भने अहिले अक्सिजन नदिनएको उनको भनाइ छ।
लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न अस्पतालम पार्टीका नेता तथा कार्यकताको भिड लागेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved