ओली सरकारले कार्यकर्ता पाल्ने बाहेक अन्य काम गर्न सकेन - डा.लोहनी

  • मंसिर २८, २०७७
  • कालापानी मिडिया
alt

केदार ढकाल, नुवाकोट । राप्रपा अध्यक्ष तथा पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी सरकारले आफु र आफ्नो आफन्तलाई पाल्ने भन्दा अन्य कुनै उपलब्धि गर्न नसकेको आरोप लगाएका छन् । हिन्दु राष्ट्र् र राजसंसथाको माग गर्दै आईतबार नुवाकोटमा गरिएको प्रर्दशन कार्यक्रमको कोणसभामा बोल्दै अध्यक्ष लोहनीले सरकारले भ्रष्टाचार गरेर आफ्ना कार्यकर्ता पाल्ने काम मात्रै गरेको आरोप लगाएका हुन् ।

उनले एक राजा हटाएर सयौ राजा आएपछि भष्ट्र्चार हुने देशहरुमा नेपाललाई पहिलो नम्बरमा ल्याएको र ति भष्ट्र्चारीहरुलाई प्रधानमन्त्रिलेनै संरक्षण गरिरहेको आरोप लगाए । जनताको हक र हितको लागी काम गर्छु भनेर जनता लाईनै लुट्ने हरु प्रति अब राप्रपाले खबरदारी गर्ने उनको भनाइ थियो । अध्यक्ष लोहनीले लिखु गाउँपालिकाका अपागंहरुलाइ जाडोमा न्यानो कपडा समेत वितरण गरेका हुन् ।

यस्तै कार्यक्रममा बरिष्ट अधिबक्ता बालकृष्ण न्यौपानेले भष्ट्र्चार निर्मुल पार्न,बाह्य हस्तक्षप कम गर्न राजसंस्थाकोपुर्न सथापना हुनु भन्दा अरु बिकलप नरहेको बताए । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भए सगै अपराधीहरुको संरक्षण, भष्ट्र्चार मौलाउनुका साथै मुलुकको अस्तित्वनै धरापमा परेकोले मुलुकको अस्तित्व जोगाउन हिन्दु राष्ट्र् सहित राजतन्त्र स्थापना हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

राप्रपा नुवाकोट, क्षेत्री समाज नुवाकोट, बिश्व हिन्दु महासंघ लगाएतले आयोजना गरेको बिरोध ¥याली नुवाकोटको सदरमुकाम बिदुरबाट सुरु गरि बट्टारमा पुगी कोणशभामा परिणत भएको थियो ।2 2 3 2 4 7 5

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved