राजसंस्थाको माग गर्दै पौष ३ गते ललितपुरमा राप्रपाको प्रदर्शन ,भोली मसीर ३० गते गोर्खामा वृहत र्‍याली

  • मंसिर २९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडों । राप्रपा ललितपुरले आगामी पौष ३ गते बृहत मोटर साइकल र्‍याली निकाल्ने भएको छ । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै राप्रपा ललितपुरले पौष ३ गते अपरान्ह १२ बजे र्‍याली निकाल्ने भएको हो ।

ललितपुरको कुपोन्डोलदेखि लगनखेलसम्म हुने बृहत मोटरसाइकल र्‍याली तथा कोणसभामा सहभागी हुन सम्पूर्ण राष्टप्रेमीहरुलाई पनि राप्रपा ललितपुरले अपील गरेको छ । र्‍याली बागमती कोरिडोर, कुपोन्डोल देखी सुरु हने र लगनखेल चोकमा गएर कोणसभामा परिणत हुनेराप्रपाका नेता श्याम तिमिल्सिनाले हाम्रो कालापानीलाई जानकारी दिएका हुन् ।

उनले अव राप्रपाले देशमा सुशासन ल्याउन,भ्रष्टचारको विरोध गर्ने बताउदै मुलुकमा राजसंस्था सहितको हिन्दुराष्ट्र कामय हुनै पर्ने बताए । यस्तै, भोली मंसीर ३० गते बिर गोर्खाली अभियानले गोर्खामा वृहत जुलुस निकाल्ने भएको छ ।

बिगत एक महिनादेखी मुलुकका बिभिन्न स्थानमा राजावादी समुहहरुले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै व्यापक प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved