काठमााडौं । नेकपा एमाले माधव नेपाल –झलनाथ खनाल समूहका दोस्रो पुस्ताका नेताहरु अलग्गै छलफलमा जुटेका छन् । बिहान सिंहदबारमा बसेको सांसदहरुको छलफलबाट संसद बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरु फेरि अलग्गै छलफलमा जुटेका हुन् ।
सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेता अहिले अलग्गै छलफल गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved