काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्न नहुने बताउनु भएको छ ।
खुला सिमारखुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्न नहुने थापाको तर्क छ ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै प्रत्येक नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्ने र नागरिकता पाउनबाट कुनैपनि नेपाली वंचित हुन नहुने उल्लेख गर्नुभएको छ । थापाले भन्नुभएको छ, ञबंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved