काठमाडौं । संवैधानिक इजलासमा सोमबारको बहस सकिएको छ। सोमबार महान्यायाधीवक्ता रमेश बडालले करिब साढे ३ घण्टा बहस गरे।
मंगलबार नायब महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गरेका छन्। उनका लागि २ घण्टाकोसमय छुट्याइएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved