दल दर्ताका लागि निवेदन दिएका नेपाल निर्वाचन आयोगमा

  • भदौ २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। बुधबार साँझ कार्यालय समय सकिनु आधा घन्टाअघि नेपाल कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका हुन्।

उनीसँगै उनको पार्टीका नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री पनि आयोग कार्यालय पुगेका छन्। यसअघि नै सांसद मेटमणि चौधरी लगायतले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिइसकेका थिए। नेपालले नयाँ पार्टीको नाम नेकपा एमाले ९समाजवादी० र चुनाव चिन्ह खुला किताब राखेर दल दर्ताका लागि निवेदन दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved