काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved