हिमानी शाह समाजसेवामा अनवरत

  • आश्विन २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले समाज सेवामा आफ्नो यात्रा निरन्तर भइरहने बताउनु भएको छ ।
शनिबार तारकेश्वर नगरपालिकामा अवस्थित शान्ति बाटिका धाममा वृक्षा रोपण कार्यक्रममा हाम्रो कालापानी संग कुरागर्दै पूर्व युवराज्ञी शाहले आफुले शिक्षा,स्वास्थ्य तथा बिपन्नहरुको सेवामा अनवरत लागिरहने बताउनु भएको हो ।

242218901_641106340599505_3716257703745758308_n 242245737_441558817242672_5785448398088806146_n

उहाँले आउदो सोमवार जनकपुरधमको शान्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई पानीमा भएका किटाणुलाई नष्ट गर्ने बोटल लगायत सामग्री र अशक्तलाई अन्य सहयोग गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले बिश्व महामारीका रुपमा फैलिएको कोविडले हरेक क्षेत्रमा असर पु¥याएको र बालबालिकाको भविष्यमाथी असर गरेको भन्दै सामाजिक दुरी कायम गर्दै पढाइ लगायतका कामहरु गर्न पनि अग्रह गर्नुभयो ।

242265786_891793504775344_4464200561603770808_n

पूर्व युवराज्ञी शाहले हिमानी कोष मार्फत बिशेष स्वास्थ्य, शिक्षा, पर्यावरण, विपतमा परेकाहरलाई सहयो गर्ने र संष्कृतिको प्रर्वधन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved