यसपटक पनि पूर्व राजाले दशैको टिका नलगाइदिने

  • आश्विन २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरसको महामारी कायमै रहेकाले पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले सर्वसाधारणलाई टीका नलगाइदिने हुनु भएको छ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस वर्ष पनि गतवर्ष जस्तै कोरोना भाइरसको संक्रमण नहटेकाले पूर्वराजा शाहले विजयादशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र महाअष्टमीको दिन शक्तिपीठहरुमा पनि नजाने निर्णय गरिएको बताउनुभएको हो ।

पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट कोरोनाको असहजताको स्थितिमा यस वर्ष महाअष्ठिमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरि बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’

bigyaptii

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved