काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।
उनले केहीबेरअघि हाम्रो कालापानीसँग कुराकानी गर्दै कांग्रेस र आफ्नो बदनामी गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिए ।
“म राजीनामा दिने तयारीमा छु, आजै दिन्छु, कांग्रेस र मेरो मात्रै बदनामी भएन, प्रधानन्याधिसको पनि बदनाम भयो,” त्यसैले आफ्नो स्वविवेकले“राजीनामा दिन्छु स्वीकृत गर्ने नगर्ने प्रधानमन्त्रीको कुरा हो ।” प्रधानमन्त्री पोखरा जानु अघि नै १० बजे उनले राजिनामा दिने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved