काठमाडौं । गेटमा आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत छिरेका छन्।
महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट राणा शुक्रबार बिहान १०/५० बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन्। जसका कारण आन्दोलनरत कानुन व्यवसायीहरु झनै आक्रोशित देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved