काठमाडौं । राप्रपाको जारी मतगणनामा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता फराकिलो बनाउँदै लग्नु भएको छ ।
पछिल्लो मतपरिणामअनुसार लिङ्देनले १ हजार ३७१ र कमल थापाले १ हजार १५४ मत ल्याउनु भएको छ ।
अब ९०९ मत मात्रै गन्न बाँकी रहेको बताइएको छ । राप्रपाको नयाँ नेतृत्व चयनका दुवै दाबेदारको टक्कर कडा देखिएको छ । नयाँ नेत्रृत्वका लागि शनिबार राति साढे ११ बजे मतदान सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved