अन्धाधुन्ध हामी अन्धाधुन्ध देश

  • माघ ९, २०७६
  • कालापानी मिडिया
alt

विनोद नेपाली

नेपालका प्रहरीलाई बोल्न आउदैन ,अँ प्रहरीलाइ बोल्न नै आउदैन, प्रहरीले बोल्न सिक्नु पर्छ, प्रहरीले तँ, भन्नु हुदैन निरु आदि इत्यादि१ अँ यो चाहिदैन, यसले रास्ट्रघात गर्नेछ, अँ लिपुलेक त भारत ले आफ्नो बनायो रे, बिरोध गर्नैपर्छ, गोबिन्द के सि जायज हुन् नि ।

निर्मला ले न्याय पाउनुनै पर्छ नि ! इस्यु हरु बेला बेला यसरी नै फेरिएको हुन्छ । हामी तेस्को पछी क्षणिक रगत तताउने फेरि सुस्ताउने तेहि दैनिकी। हामी अनावश्यक शिर्षक मा अनावश्यक बिषयमा चर्चा परिचर्चा ज्यादा गर्छौं मुलत कुन बिषयले समाजमा रास्ट्रमा के प्रभाव पार्छ रु त्यसको असर अल्पकालीन वा दीर्घकालीन के छ ? त्यसको अनुशरण हामी गर्दै गर्दैनौं नेपाली समाजको यहि हो परवर्तन को शैली र नेपाली समाज को रुप ! रुपान्तरणको शैली समृद्धि बिकास कतापट्टी जादै छ हामी कस्तो भबिस्यको कल्पना गर्दै छौरु हाम्रा सन्ततिलाई हामीले के छाडेर जानेरु इतिहासले हामिलाइ के सिकायो भबिस्यलाई हामिले के सिकाउनेरु हामी जान्ने भएको हो ज्यादा वा दुनियाँ को उच्च चेतनशील भएको होरु हामी आफै न्यायाधीस आफै प्रहरी आफै बुद्धिजीवी वास्तवमा हाम्रो चेतना कति सम्म जायज ?

हामी देशको लागी समाजको लागी हाम्रो सन्तती भबिस्यको लागी वा के को लागी मरिहत्ते गरिहेका छौरु चिया पसल मा अनगिन्ती चर्चाहरु सामाजिक संजालमा छरपस्ट बिचारहरु तर्क विवाद बिचार चोक चोकमा झुन्ड(झुन्डहरु सबैको घारणाहरु सुन्ने कस्को मान्ने कस्को के सत्य के असत्यरु नियम कस्लाइ लाग्नेरु जनताको पीडितको न्याय दिने कोरु दमन गर्नेकोरु पट्यार लाग्दो परिबेष मनस्थिति वास्तवमा देशको कुनै गन्तव्य छैन अन्धाधुन्ध परिक्षण देश प्रयोगशाला।

भाइरल हुनु छ, चर्चा पाउनु छ, युट्युब छ, टिक टक छ, खाएको लागेको घुमेको देखाउनु पर्ने छ्र अलि सभ्यता सिकेको आभास दिलाउनु छ, देखाउनु छ, बनावटी हुनु छ, देशमा रोजगार छैन अवसर छैन भन्दै पासपोर्टमा भिसा लाग्दा खुसी हुनुपर्ने छ, छोरा छोरीको बिबाह पि।आरधारी संग गरिदिनु छ्र चार पाँच बर्ष पछी युरोप अमेरिका अस्ट्रेलिया घुम्नु छ, सिकेको त्यही संसकार हामी सिमित स्वार्थको लागी सन्ततिको भबिस्यको मतलब छैन्र खै यो कस्तो परिपाटीरु कस्तो समृद्धिरु यो कस्तो रास्ट्रबादरु नेपाली मन्त्री बिदेशमा अपमान हुदाँ खुसी हुने कटाक्ष गर्नेरु के रास्ट्रबाद नकारात्मक र आक्रमक ज्यादा, सिमित स्वार्थ बनावटी रास्ट्रबाद, प्रोपोगन्डा मानवीय चेतना बिहिन, मानिस यस्तो परिस्थितिले देश उज्यालो देख्दै जस्तै “थोरै वाट मा चम्किलो उज्यालोको अभिलाषा” ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved