पछिल्लो २४ घण्टामा विश्वभर २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

  • पुस २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा ५ लाख ७५ हजार जना रहेका छन्।

यस्तै‚ फ्रान्समा ३ लाख ६८ हजार‚ इटलीमा २ लाख २० हजार, भारतमा १ लाख ८५ हजार, स्पेनमा १ लाख ३४ हजार‚ अर्जेन्टिनामा १ लाख ३४ हजार‚ बेलायतमा १ लाख २० हजार र टर्कीमा ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा विश्वभर झण्डै ८ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमध्ये अमेरिकामा मात्रै २ हजार ६४ जनाको मृत्यु भएको छ। यस्तै‚ रसियामा ७८३, पोल्याण्डमा ४९३, जर्मनीमा ३८७, बेलायतमा ३७९, फ्रान्समा ३४१ र इटलीमा २९४ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणबाट १४६ जनाको मृत्यु भएको छ। कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ५५ लाख २० हजार पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved