दलहरूप्रति जनताको वितृष्णा

  • जेठ ११, २०७९
  • कालापानी मिडिया
alt

निर्वाचनको समयमा हुने नहुने आश्वासन र प्रतिवद्धता जनाउने तर विजयी भइसकेपछि जनताप्रति गरेको बाचा भुलेर सिन्को नभाच्ने दल र नेताहरूको व्यवहारले उनीहरूप्रति जनताको वितृष्ण बढ्दो छ ।

काठमाडौं महानगरमा गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उम्मेद्वार बनेर विजयी भएका विद्यासुन्दर शाक्यले पाँच वर्षभित्र मोनो रेल र मेट्रो रेल कुदाउने सपना बाँडेका थिए । तर यस अवधिमा भत्किएका केही प्रचीन सम्पदाको पुनर्निर्माण गरेर शिलापत्रमा आफ्नो नाम लेख्नेबाहेक जनताको पक्षमा कुनै काम भएको जनताले महसुस गर्न पाएनन् । मोनो रेल त परको कुरा वर्षौ देखीको खानेपानी र सर्वसाधारणको घर बाट निस्कने फोहरको व्यवस्थापन सम्म गर्न सकेनन् । जसले जनताको उनि प्रतिको वितृष्ण झन बढ्यो ।

साथै राजनीतिक दलहरूले सहभागितामूलक ढङ्गले उम्मेदवार छान्ने पद्धति अपनाउन नसक्दा पनि उनीहरूप्रति जनताको विश्वास टुटेको छ । आफ्ना आफन्त र पैसावालहरूलाई टिकट बेच्ने प्रवृत्तिले पनि जनता स्वतन्त्र उमेदवारप्रति आकर्षित हुने गरेका छन् । यस वर्ष स्वतन्त्रहरूले दिएको टक्करले दलहरूलाई सुध्रिन प्रेरित गर्ने आश गर्न सकिन्छ । अन्यथा जनताले दलीय व्यवस्थाको विकल्प नरोज्लान् भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved