भाइरल बन्दै जुँगे महिला

  • श्रावण ९, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । यतिबेला सामाजिक सञ्जालमा जुँगा भएकी एक महिलाको तस्बिर भाइरल भएको छ।

उनी हुन्, ३५ वर्षीया भारतीय महिला शायजा। सामान्यतया जुँगा पुरुषहरूको मात्र हुनेभएको कारण पनि उनको जुँगा देख्दा प्रायः जसोले उनीमाथि ट्रोल बनाउने गरेको तर आफूलाई यसले कुनै प्रभाव नपार्ने उनले ह्वाट्सएप स्टेटसमार्फत जानकारी दिएकी छन्।

यसबारे लामो अभिव्यक्ति दिँदै उनी लेख्छिन्,‘मलाई मेरो जुँगा एकदमै मनपर्छ। मलाई विभिन्न सामाजिक सञ्जालमा किन पालेकी भनेर प्रश्न पनि आउँछन्। तर मेरो जवाफ यही हो,‘मलाई मेरो जुँगा मन पर्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved