चर्चित युटुबर आयुस रिमाल को पहिलो रय्यप सङ्ग रिलिज हुने भएको छ । बडा दशै तथा शुभ दिपावलि २०७६ को शुभ- अवसरमा सो म्याजिक भिडियो सार्वजनिक हुने भएको छ ।
युटुवर आयुस रिमाल धेरै पछि रय्याप म्युजिक भिडियो लिएर युटुबमा फर्किएको छन । यश म्युजिक भिडियो को सुटिङ अमेरिका स्थित ढालस र टेस्ससम भएको छ ।
रोटि बिगत लामो समय देखि गित संगित क्षेत्रमा लगातार लागि रहका ब्यक्ति हुन । यश भिडियो को निर्देशन स्वयम् आयुस रिमाल ले नै गरेका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved