आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादनमा अमेरिकी वैज्ञानिकलाई ऐतिहासिक सफलता

  • मंसिर २८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादन गर्ने प्रयासमा अमेरिकी वैज्ञानिकहरूले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । आणविक योग अर्थात् फ्युजनमार्फत ऊर्जा उत्पादनमा ठूलो सफलता प्राप्त भएको वैज्ञानिकको दाबी छ ।

यो प्रयोग क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा नेश्नल इग्निशन फेसिलिटीमा गरिएको थियो । प्रयोगबाट वैज्ञानिकहरूले बहुप्रतिक्षित परमाणु फ्युजनमा सफलता हासिल गरेका अमेरिकी ऊर्जा विभागले जनाएको छ ।

प्रयोगको नतिजा जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्न मद्दत गर्न सक्ने स्वच्छ ऊर्जाको स्रोतका लागि ठूलो कदम मानिएको बीबीसीले जनाएको छ । अन्वेषकहरूले दशकौँदेखि आणविक फ्युजन पुनः सिर्जना गर्ने प्रयास गरेका थिए ।

यो परीक्षणमार्फत् वैज्ञानिकहरु केही किट्ली पानी तताउन पुग्ने ऊर्जा उत्पादन गर्न सफल भएका छन् तर, आणविक फ्युजनबाट प्राप्त हुने ऊर्जा घरघरमा प्रयोगमा आउन भने निकै समय लाग्ने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved