हाेली फेमली एकेडेमी द्वारा क्रिकेट खेलाडी सम्मानित ।

  • बैशाख १०, २०८०
  • कालापानी मिडिया
alt

सुमन भट्ट
कञ्चनपुर ।
हाेली फेमली क्रिकेट एकेडेमी भि.न.पा १० तिलकेनी कञ्चनपुर ले २०७९/१२/२९ गते देखी आयाेजना गरेकाे १२ दिने क्रिकेट ट्रेनिङ क्याम्प आज समापन भएकाे छ । हाेली फेमली क्रिकेट एकेडेमीका संस्थापक भुपाल सिहं विष्ट ज्युकाे सभापतित्वमा तथा प्रमुख अतिथि पुर्व आर्थिक मामिला मंन्त्री श्री प्रकाश रावल ज्यु,त्यसै गरि विशिष्ट अतिथि दाेधरा चांदनी नगरपालिका प्रमुख श्री किशोर लिम्बू , नेपाल क्रिकेट संघका सेलेक्टर द्वय श्री वाशु जाेशी र युनिल श्रेष्ठ ज्युकाे उपस्थितमा यु-१९ का खेलाडी मिलन बाेहरा, तथा नेपाल महिला क्रिकेट टिमका खेलाडी द्वय कविता जाेशी र विन्दु रावल लाई जनहि २५ हजार नगद र प्रमाण पत्रले सम्मान गरीएकाे छ ।
हाेली फेमली एकेडेमीले शुदुर पश्चिममा खेलकुदकाे क्षेत्रमा निकै ठुलाे याेगदान पुर्याउदै आएकाे छ । हाल जारी u-१६ क्रिकेट प्रतियोगिता पनि कञ्चनपुर जिल्ला छनाैट पनि हाेली फेमली क्रिकेट एकेडेमी र कञ्चनपुर क्रिकेट संघकाे संयुक्त आयाेजना हाेली फेमलीकाे खेल मैदानमा आयाेजना गरीएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved