भारतमा जनता कफ्र्यू, छोटी भन्सार शिल्ड

सिमा नाकामा व्यापक सुरक्षाकर्मी परिचालन

  • चैत्र ९, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज ९ चैत : कोरोना भाइरसलाई लिएर सावधानी अपनाउँदै भारतमा आजबाट जनता कफ्र्यू लागू भएको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कफ्र्यू जारी रहने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो । जनता कर्फ्यूको क्रममा आफूलाई आफ्नै घरमा सुरक्षित तरिकाले राख्न र मुलुकमा संक्रमण फैलन निदन आग्रह गरिएको छ । यस्तै आजबाट भारतका अत्यावश्यक बाहेकका सेवापनि बन्द गरिनेछ ।WhatsApp Image 2020-03-21 at 23.33.40

यता सिमा नाकामा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । हिजो शनिवार देखि बारा ,पर्साका सबै छोटी भन्सार शिल्ड गरेको छ । भने आज आइतवार बिहानै देखि छोटी भन्सारहरुमा भारती तथा नेपाली सुरक्षाकमी तइनाट छन । बारा र पर्साका नाकाहरु आवतजावत बन्द गरि वीरगञ्ज नाका मात्र खुल्ला गरिएको छ ।WhatsApp Image 2020-03-21 at 23.33.39 (6)

गत माघ महिनामा इनर्वाको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले नेपाल प्रवेश गर्ने भारत लगायत तेश्रो मुलुकका विदेशीलाई रोकेर डिजिल थर्मामिटरले तापक्रम चेकजाँच गर्ने गरेका थिए तर अहिले वीरगञ्ज नाकामा नेपाली सेनाल क्यमप राखेर काडाइका साथ चेकजाँच गरि रहेका छन ।WhatsApp Image 2020-03-21 at 23.33.39 (1)

आज भारतमा विहानै देखि जानाता क्युफु लागेको कारण पर्सा जिल्लामा रहेको सबै छोटी भन्सार शिल्ड गरेको छ र मात्र वीरगञ्ज नाका भएर प्रवेश गर्ने व्यावसथा मिलाईयेको छ । बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर वीरगञ्जको नारायणी अस्पतालमा ५ शैयाको, नेशनल मेकिडल कलेजमा ५० शैयाको र बयोधा हस्पिटलमा ४ शैयाको आइसोलेशन वाड तयारी गरेर राखिएको छ । नाकामा रहेको हेल्थ डेस्कमा थप स्वास्थ्यकर्मी खटाइने पर्साका सहायक प्रजिअ ललित कुमार बस्नेतले बताए । भारतमा अहिलेसम्म ३ सय २८ जना कोरोनाका कारण संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved