पढ्ने होइन त म्याडम क्युरीका महान भनाईहरु ?

  • आश्विन १०, २०८०
  • कालापानी मिडिया
alt

• मानिसहरूको बारेमा कम उत्सुक र विचारहरूको बारेमा बढी उत्सुक रहनुहोस् ।
• पूर्णताको डर राख्नुहुँदैन किनकि तपाईं कहिल्यै त्यहाँ पुग्न सक्नुहुन्न ।
• हामीसँग लगनशीलता र आफूमाथि आत्मविश्वास हुनुपर्छ । हामी केही कुराका लागि प्रतिभाशाली छौं भन्ने विश्वास गरेर त्यो कुरा प्राप्त गर्न तर्फ लाग्नुपर्छ ।
• तपाईं हरेक व्यक्तिलाई सुधार नगरी एक राम्रो संसार निर्माणको आशा गर्न सक्नुहुन्न । त्यसका लागि पहिले हामीले आफूलाई सुधार गर्नुपर्छ ।
• म उपन्यासमाथि विश्वास राख्ने मानिस हुँ, जसअनुसार नयाँ खोजबाट नराम्रोभन्दा राम्रो मानिसमा मानवता उत्पन्न हुन्छ ।
• मलाई सिकाइएको थियो कि प्रगतिको मार्ग न सजिलो छ, न त प्रगति तुरुन्तै हुन्छ ।
• मानिसले तपाईले कति काम गर्नुभयो भनेर हेर्दैनन् । उनीहरुले त यो हेर्छन् कि तपाईंले कति काम बाँकी छोड्नुभयो ।
• संसारमा केही दुःखी वैज्ञानिकहरु छन् जसले सत्य सावित गर्न छोडेर त्रुटि खोज्नतिर लाग्छन् ।
• मलाई प्रायः महिलाहरूले प्रश्न गर्छन् कि, वैज्ञानिक भएर पनि कसरी पारिवारिक जीवन सन्तुलित बनाएको छु । म भन्छु- त्यो सजिलो थिएन ।
• पहिलो सिद्धान्त –-कहिल्यै पनि आफ्नो आत्मसम्मानलाई कुनै व्यक्ति वा घटनाद्वारा चोट पुऱ्याउन दिनु हुँदैन ।
• मानवताका लागि व्यावहारिक पुरुष आवश्यक हुन्छ, जसले आफूलाई आफ्नो कामबाट धेरै अगाडि पुऱ्याएको छ, जसले आफ्नो असल गुण र इच्छा भुल्दैनन् । तर मानवताकै लागि सपना देख्ने पुरुष पनि चाहिन्छ, जसले सपना पूरा गर्न आफैलाई बिर्सिन्छन् ।
• मेरो सम्पूर्ण जीवनमा हरेक प्रकृतिको नयाँ ठाउँले मलाई बच्चाजस्तै रमाउने बनाएको छ ।
• जीवनमा कुनै कुराको डर राख्नु हुँदैन, मात्र त्यो कुरालाई बुझ्नुपर्छ । अबको समय हो, धेरै बुझ्ने र कम डराउने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved