डा. सन्दुक रुइतका भनाइहरु

  • आश्विन १०, २०८०
  • कालापानी मिडिया
alt

मेरो सानो प्रयासले देशविदेशमा रहेका आँखाका बिरामीहरूलाई ज्योति प्रदान गरी थोरै भए पनि परिवर्तन ल्याउन पाएकोमा म खुसी छु।

त्यो ब्याट्री हो जसले मलाई चलाउँछ। मलाई लाग्छ कि म धेरै भाग्यवान छु कि मैले यसलाई बारम्बार अनुभव गर्न पाएको छु।

अवश्य म थाक्ने गर्दछु, तर यो कुरा मेरो लागि ध्यान जस्तै हो जब म त्यो कुर्सीमा बस्छु । म धेरै थकान महसुस गर्दिन किनभने यो मेरो लागि अवसर हो कि म कसैको जीवनलाई राम्रो बनाउन सक्छु।

प्रशासनिक क्षेत्रको मनोबल तल छ, कृपया मनोबल बढाउन लाग्नुस्, तपाईंहरु अगाडि नबढी देश अगाडि बढ्दैन।

राज्यको स्वामित्वमा रहेका स्वास्थ्य सेवा संस्थानहरुमा अकुशलता र भ्रष्टाचारको समस्याहरू छन। जसले निजी क्षेत्रको स्थापनालाई अनुमति दिएको छ। त्यो ठीक छ तर निजी क्षेत्रले समाजको केही वर्गलाई मात्र उपचार प्रदान गर्दछ, जसमा गरिबहरु बाहिर छोडिन्छन।

म कहिले पनि फाईल पाठक भएको छैन। छोटो समयमा तपाईं व्यक्तिहरूको जीवनमा यस्तो भिन्नता ल्याउन सक्नुहुन्छ। यो त्यसबेला थियो जब मैले सोचें कि, यो म गर्न चाहन्छु।

देशभित्र धेरै चीजहरू छन। यहाँ धेरै अवसरहरू छन। तपाईं यस अवशरमा ईतिहास बनाउन सक्नुहुन्छ !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved