प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ यमनी जनता राजधानीको सडकमा

  • कार्तिक ३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । गाजाको एक अस्पतालमा बम बिस्फोट भएपछि प्यालेस्टाइनलाई समर्थन जनाउन हजारौँ यमनीहरूले प्रदर्शन गरेका छन्।

गाजा पट्टीमा भएको हिंसाको बिरोधमा आफूहरू सडकमा उत्रिएको उनीहरूको भनाइ छ। उनीहरले क्रुरता रोक्दै युद्ध बिराम गर्न आह्वान गरेका छन्।

प्यालेस्टाइनको एन्क्लेभमा रहेको अल अहली अरबी ब्याप्टिस्ट अस्पतालमा मंगलबारकै भएको हवाइ हमलामा सयौँ व्यक्तिको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिक ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सु ...

कक्षा ११ को रजिस्ट्र ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला ...

रुकुम नरसंहारः जातीय ...

काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा साढे तीन वर्षअघि ६ जन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved