काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्प गएको छ। विहान ७ बजेर ४० मिनेटमा ५.२ म्याग्निच्युटको भूकम्पको धक्का महशुस गरिएको हो।
भूकम्प गएपछि मानिसहरु सडकमा निस्किएका छन्। नेपाल, भारत र चीन मा भुकम्पको धक्का महसुस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved