भगवान विष्णुको अवतार राजा ज्ञानेन्द्रको हातको टीका लगाउने सर्वसाधारणको भिड

  • कार्तिक ७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं। आज विजया दशमीको अवसरमा राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाईदिनु भएको छ ।

FB_IMG_1698159584431 FB_IMG_1698159521607 FB_IMG_1698159565310 FB_IMG_1698159578128 FB_IMG_1698159558029 FB_IMG_1698159511838 रास्ट्रपति को हैसियतले यसपालि रामचन्द्र पौडेलले पजि सर्वसाधारणलाई पहिलो पटक टिका लगाइदिएका छन । तर, राष्ट्रपतिले शीतल निवासमा लगाइदिएको टिकामाभन्दा निर्मल निवासमा राजाले लगाइदिएको टिका समारोहमा तुलनात्मक रूपमा धेरै सर्वसाधारणको भीड थियो ।

राजाले मंगलबार अपराह्न ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गर्नुभएपनी ३:३० बाटै सर्वसाधारणलाई टीका लगाउन सुरु गरिएको थियो भने टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा साँझ  ८:३० बजे सम्म सर्वसाधारणको लाम थियो। राजाको हातको टीका थाप्नेहरु राजसंस्था र हिन्दूधर्मसँग सम्बन्धित मानिसहरू मात्रै थिएनन मुस्लीम समुदायका नागरिक समेत पुगेका थिए ।   

राजालाई भगवान विश्नुको अवतार मानेर टीका ग्रहण आउनेहरु पनि प्रसस्तै थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved