भारतको बिहार राज्यले जनता कर्फ्यु बेला भारतको जनतालाई राहत दिने घोषणा गरेको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले प्रत्येक परिवारलाई १ हजार भारतिय रुपैया दरले राहत दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले नजाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved