२०८० साल पुस १९ गते बिहीबारको राशिफल

  • पुस १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल पुस १९ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी ४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। जस अनुसार आजको राशिफल : 

मेष : दिन राम्रो छ। पुरानो धन उठ्नेछ। बोलीमा मिठास हुनेछ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र राम्रो छ। परिवारमा कुरा नमिल्दा विवाद हुनसक्छ।

वृष : दिन सोचेको भन्दा राम्रो छ। नयाँ ठाउँको भ्रमणले मन शान्त हुनेछ। राजनीतिक क्षेत्रमा खराब व्यक्तिले सताउने योग छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। सोचेका काममा साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा भन्दा वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दैनिकी सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : यात्राका लागि राम्रो दिन छ। पारिवारिक सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्छ। दाजुभाइ र बन्धुबाट सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। सोचेका राम्रा कुराको प्रशंसा हुनेछ। हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ। गुरुको माया प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा मान सम्मान मिल्नेछ।

तुला : दिन राम्रो छ। ढिलासुस्तीले मात्र तपाईंको समय बित्नेछ। व्यापारमा फाइदा मिल्नेछ। परिवारको सहयोग नमिल्ने भएकाले सचेत हुनुपर्छ। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।

वृश्चिक : आजको दिनमा पन्छीलाई अन्न प्रदान गर्नु राम्रो हुन्छ। आर्थिक क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारमा तनाव हुने देखिन्छ।

धनु : आजको समय सञ्चित धन खर्च हुने योग रहेको छ। प्रतिस्पर्धीले प्रतिवाद नगर्ने भएकाले उन्नति प्रगति हुनेछ। परिवारको राम्रो साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढिने योग छ। सम्पत्तिमा अचानक क्षति हुनसक्छ। व्यापार र वैदेशिक क्षेत्रमा भने सफलता प्राप्त हुनेछ।

कुम्भ : आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र सबल छन्। दिन त्यत्ति धेरै सहज नभएकाले जुनसुकै काम गर्दा सचेत हुनु राम्रो हुन्छ।

मीन : दैनिकी राम्रो छ। मनमा शान्ति मिल्नेछ। आफन्तसँगको लेनदेनले मनमुटाव ल्याउने योग रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved