आफूलाई ‘तपस्वी’ दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेका छन् ।
बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार पक्राउ गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
उनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved