कोशीमा राप्रपाका उद्धव पौडेललाई ४७ मत पर्दा सिटौलालाई ४५

  • माघ ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । कोशी प्रदेशसभा सदस्यको मत गणना हुँदा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २ भोट गुमाएका छन् ।

९३ सांसद मध्ये राप्रपाका उद्धव पौडेललाई ४७ मत पर्दा सिटौला ४५ खुम्चिएका छन् । १ भोट भने सूर्य चिन्हमा खसेका कारण बदर भएको छ ।

प्रदेशसभामा क्रस भोटिङ भएपछि सिटौला मतगणनास्थलबाट बाहिरिएका छन् । कोशीमा ४० प्रदेशसभा सदस्य रहेको एमालेले ६ सिट रहेको राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाएको छ । पौडेलले गठबन्धनको १ भोट थप पाएर ४७ पुर्‍याएका हुन् ।

सिटौला प्रदेशसभातर्फको गणनामा अल्पमतमा परेका छन् । स्थानीय तहको भने गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved