देउवाको जिल्लामा लिङ्गदेनको शक्ति प्रदर्शन ( फोटो फिचर )

  • माघ २३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेलधुरामा आयोजना गरेको आमसभा सम्पन्न भएको छ ।

FB_IMG_1707225144893

सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरीष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सुदुरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीलगायतले सम्वोधन गरेका थिए ।

FB_IMG_1707225161686

सभामा राप्रपाका नेता, कार्यकर्ता, सदस्य तथा सर्वसाधारणहरुको व्यापक उपस्थिति रहेको थियो ।

FB_IMG_1707225024001

कार्यक्रममा हिन्दू अधिराज्य र संघियता खारेजी गरी देश बचाउन अत्यावश्यक भएको ठहर गर्दै सयौं व्यक्तिहरु राप्रपा प्रवेश गरेको वरीष्ठ उपाध्यक्ष मिश्रले जानकारी दिए ।

FB_IMG_1707225141577

उनले बाटो बाटोमा समेत स्थानीयले आफुहरुलाई रोकेर पार्टी प्रवेश गरेको बताए । 

FB_IMG_1707225187896

डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।

FB_IMG_1707225021268 FB_IMG_1707225024001 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved