झापा । झापाको बाह्रदशी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण देखिए संगै नेपालमा संक्रमिथको संख्या ५२ पुगेको छ ।
विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा स्वाब परीक्षण गर्दा ५० वर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । उनि मुस्लिम समुदायका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved