काठमाडौं । दुरी कायम गरेर संसद सञ्चालनको तयारी गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच छलफललगत्तै संसद भवन बानेश्वरमा अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले दुरी कायम गरेर संसद संचालन गर्न भिने संगै तयारी थालिएको हो ।
संसद अवलोकनकालागि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख सापकोटा, संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायत पुगेका थिए ।
दुरी कायम गरेर संसद सञ्चालनका विषयमा तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved