काठमाडौँ। प्रत्येक परिवारको कम्तीमा एकजनामा कोरोना परीक्षण गर्न राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारलाई निर्देशन दिएको छ। कोरोना परीक्षण व्यापक बनाउनु पर्ने र प्रत्येक परिवार सम्म पुग्न शुक्रबारको बैठक मार्फत समितिको निर्देशन छ।
यस्तै आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्याउन ,राहत वितरण व्यवस्थित गर्न र स्वास्थ्य सम्बन्धी एकीकृत कानुन बनाउन पनि समितिको निर्देशन छ। बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पनि उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved