ब्रा सानो किनिदिएको भन्दै विवाह भएको ११ घण्टामै डिभोर्स

  • पुस १, २०७८
  • कालापानी मिडिया
alt

चिनमा एक अचम्मको घटना घटेको छ । विवाहमा महिलाले भित्रि लाउने ब्रा सानो किनिदिएको भन्दै महिलाले सम्बन्ध विच्छेदको माग गरेकी छिन् ।

उनीहरुको विवाह भएको ११ घण्टा समेत पुग्न नपाउदै ति महिलाले सम्बन्ध विच्छेदको माग गरेको समाचारमा भनिएको छ ।

ति केटीले आफुले लाउने भित्रि लुगा ब्राको साईज थाहाँ हुदा हुदा पनि आफ्नो अपमान गरी सानो ब्रा किनिदिएको आरोप लगाउदै ति महिलाले सम्बन्ध वि’चछे’दको माग गरेको बताइएको छ ।

उनीहरु दुवै जनाले कानुनी विवाह पहिल्यै नै गरिसकेको थियो । भने चिनको त्यो ठाउँको संस्कार अनुसार भर्खरै मात्र विवाह भएको छ । गुइझाओ प्रान्तमा रित अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच विवाद चर्किएको हो ।

विवाहमा भित्री वस्त्र किनिदिने उनीहरुको संस्कार रहेको बताइएको छ । लुओले ब्राको साइज सानो भएको बताएपछि याङले विवाह गर्न मन छैन भने पैसा फिर्ता देउ भनेर धम्क्याएको लुओको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved