सुन्दरी प्रतियोगितामा गडबड गर्ने ४० उँटलाई कारबाही!

  • पुस ३, २०७८
  • कालापानी मिडिया
alt

साउदी अरेबियाको सरकारले उँटको सौन्दर्य प्रतियोगितामा ४० उँटलाई भाग लिन नपाउने निर्णय गरेको छ।यी ४० उँटलाई सुन्दर बनाउन बोटोक्सको इन्जेक्सन लगाइएको भन्दै किङ अब्दुलअजीज उँट महोत्सव प्रतियोगितामा उक्त उँटहरूलाई  सहभागी हुन नपाउने गरी कारबाही गरिएको हो। यो प्रतियोगिता जित्ने उँटले ६ करोड ६० लाख डलर पाउँछ। पुरस्कारको लोभमा उँट पालकले उँटहरूलाई बोटोक्सको इन्जेक्सन लगाएका हुन्। 

यो उँट सम्मेलन यही महिनाबाट सुरु भएको हो। प्रतियोगितामा उँटलाई सुन्दर देखाउन बोटोक्सको सुई लगाउन वा अन्य कस्मेटिक सामग्रीको प्रयोगमा रोक लगाइएको छ। निर्णायकले शिरको आकार, गर्धन, ड्रेसजस्ता कुरालाई आधार मानेर विजेताको घोषणा गर्नेछन्। 

साउदीले पछिल्लो समय उँटलाई सुन्दर देखाउने विषयमा हुने गरेको अवैध कार्य रोक्न नयाँ प्रविधिको प्रयोग सुरु गरेको छ। अध्ययनको क्रममा उँट पालकले उँटलाई सुन्दर देखाउन ओठ र नाक ठूलो बनाउने औषधिको प्रयोग गर्ने गरेको पनि पाइएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved