शौचालय जान अल्छि गर्दै डाइपर लगाउने श्रीमानविरुद्ध उदालतमा मुद्धा

  • असार १४, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सीः शौचालय जानुको अल्छीले डाइपर लगाएर हिँड्ने एक व्यक्तिमाथि उनकै श्रीमतीले अस्ट्रेलियाको अदालतमा सन् २०२१ मा मुद्दा हालेकी थिइन्।

यतिबेला ती पुरुष र महिलाबीच सोही कारण सम्बन्धविच्छेद भइसकेको छ।

अस्ट्रेलियाको अदालतले ती पुरुषलाई अब बच्चा भेट्न नदिने पनि फैसला गरेको छ।

सन् २०२१ मा ती महिलाले श्रीमानले पनि बच्चालेजस्तै डाइपर लगाएको चाल पाएकी थिइन्।

शौचालय जानुको अल्छीले ती श्रीमानले लगातार डाइपर लगाएपछि महिलाले सम्बन्धविच्छेद गर्नुका साथै श्रीमानविरुद्ध मुद्दा पनि हालिन्।

यतिबेला अदालतले महिलाको पक्षमा मुद्दा फैसला गरेको हो । स्थानीय फ्यामिली कोर्टकी न्यायाधिश हिलेरी हेननका अनुसार पुरुषले डाइपर लगाउनुको उचित कारण दिन सकेनन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved