काठमाडौं । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेका हुन् । बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९र०८० को कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।
यी हुन मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved