काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा छलफल हुन लागेको हो ।
बैठक बिहान ११ः३० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने बताइएको छ ।
यसअघि ढिलोगरि महाभियोगबारे छलफल चलाएको भन्दै प्रमुख विपक्षी एमालेले सरकारको आलोचना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved