किन राखिन्छ सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर

  • आश्विन १२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । विशेष गरी हिन्दु धर्ममा आस्था राख्नेहरूले घरमा राधाकृष्णको तस्वीर सजाएर राख्ने गरेको पाइन्छ । त्यसमा पनि विवाहित दम्पतीले आफू सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर राख्ने गर्दछन् ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ । यस्तो अवस्थामा पतिपत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्ष (सुत्ने कोठा) को भित्तामा राधाकृष्ण तथा फूलेको गुलाबको तस्वीर राख्दा फाइदा पुग्छ । किनकि गुलाबलाई प्रेमको प्रतीक मानिन्छ ।

राधाकृष्णको तस्वीर देख्दा मनमा प्रेमको भावना उत्पन्न हुन्छ । ज्योतिषशास्त्रका अनुसार राधाकृष्णको तस्बिर शयन कक्षको भित्तामा लगाउँदा पतिपत्नी बिचको आपसी प्रेम कसिलो हुने बिश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved