काठमाडाैं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार धनराज गुरुङले दुई मतान्तरले जित हासिल गरेपछि गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।गुरुङ १९०८ मतसहित निर्वाचित हुँदा गच्छादारले १९०६ मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved