प्लस टूको खोजीमा भौतारिएका विद्यार्थीहरुकालागि सुवर्ण अवसर

  • श्रावण १२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आफ्ना नानीहरुको शैक्षिक भविष्यलाई लिएर हरेक अभिभावक चिन्तित हुनु स्वभाविक नै हो । एसइइ दिएर प्लस टूको खोजीमा भौतारिएका विद्यार्थी त यो समयमा झन धेरै ‘कन्फ्युजन’ मा रहन्छन् ।

कस्तो विषय रोज्ने ? कहाँ पढ्ने ? अबको शैक्षिक यात्रा कस्तो होला ? जस्ता थुप्रै प्रश्नले अभिभावक र विद्यार्थीलाई चिन्तित बनाएको हुन्छ ।

अभिभावक र विद्यार्थीमा देखिएको यिनै द्विविधा अन्त्य होस र उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस भन्न चाहनुहुन्छ भने आउनुस काठमाडौंको भिमसेनगोला बानेश्वरमा रहेको मोर्डन कन्या मल्टिपल कलेजलाई रोज्नुहोस ।

यहाँ तपाइ र तपाइका नानीहरुले चाहे जस्तो उचित व्यवस्थापन, उत्कृष्ट र अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउदो पाठ्य सामग्री भएको क्यम्पसका अध्यक्ष डाक्टर रामप्रसाद दहालले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved