पश्चिम नवलपरासीका सवै स्थानिय तह र जिसस भोलि सोमवार बन्द हुने 

  • जेठ ३२, २०७७
  • कालापानी मिडिया
alt

रमेश भुसाल,पश्चिम नवलपरासी । सोमवार पश्चिम नवलपरासीका सवै स्थानिय तहहरु र जिल्ला समन्वय समिति बन्द हुने भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालीका अध्यक्ष राजकुमार शर्माको निधनको शोकमा पश्चिम नवलपरासीका सबै स्थानिय तह र जिल्ला समन्वय समिति भोली सोमबार एक दिन बन्द हुने भएका हुन् ।

103765037_289695208885423_6894372499501696357_n

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख शिवशंङ्कर प्रसाद रायले प्रेस विज्ञप्ती जारी गर्दै सबै कार्यालय बन्द रहने जानकारी दिनुभएको हो । विज्ञप्तीमा अध्यक्ष शर्माको निधन प्रति दुख व्यक्त गर्दे शोक सन्तप्त परिवारजन प्रति समवेदन प्रकट गरिएको छ ।

अध्यक्ष शर्मा आज बिहान जिल्ला विपद् व्यावस्थापन समितिको बैठकमा सहभागि हुन परासी जादै गर्दा बर्दघाटमा भएको सवारी दुर्घटनामा परि निधन भएको हो ।

103969910_2938714186241213_5524067288622668920_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved