सिमकोट । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट आज आउँदैछ । (सोमबार) ११ बजे बस्ने प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने छ ।
आगामी आर्थिक वर्षका लागि विनियोजित विधेकय, अर्थ विधेयक र बजेट वक्तव्य सभामा प्रस्तुत गर्न मन्त्रीपरिषदले स्वीकृति दिएको छ ।
सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उक्त विधेयक तथा बजेट वक्तव्य पेश गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved