के तपाई प्राकृतिक रुपमा स्तन बढाउन चाहनुहुन्छ ?

  • पुस ४, २०७६
  • कालापानी मिडिया
alt

के तपाईंलाई आफ्नो स्तनको आकार सानो भएका कारण आफ्नो फिगर राम्रो नदेखिएको आभाष हुन्छ । थुप्रै महिलाहरुको शरिर अनुसार स्तनको आकार नहुँदा पूरै पर्सनालिटी नै खराब भएको थुप्रै महिलाहरु मान्ने गर्दछन् ।

स्तनको आकार बढाउनका लागि बजारमा थुप्रै प्रकारको खानेकुरा पाइने गर्दछ तर प्राकृतिक भोजनको सेवन गर्नु सबैभन्दा राम्रो विकल्प हुने गर्दछ । प्राकृतिक रुपमा स्तनको वृद्धि गर्न चाहनुहुन्छ भने खानुस् यी आहार ।

१. सोयाः
भटमासमा प्रचुर मात्रामा प्रोटिन पाइने गर्दछ र यसमा आइसोफलोवेन्स पनि पाइने गर्दछ जसले स्तनको आकारलाई बढाउनमा मद्दत गर्दछ । तपाईं यसका लागि सोयाबिनको तरकारी, सोया मिल्क र सोया क्यूब्सको सेवन गर्नसक्नुहुन्छ ।

२.जीराः
जीरामा साइट्र्रोएस्ट्रेजन हुने गर्दछ जसले स्तनको आकारलाई स्वतः सहि आकारमा ल्याउन मद्दत गर्दछ ।

३। डेरी उत्पादनः दुध र दहीमा यस्तो पोषक तत्व पाइक्ष्न्छ जसले स्तनको आकारलाई बढाउनको लागि मद्दत गर्ने गर्दछ । यसमा प्रचुर मात्रामा एस्ट्रोजन पाइन्छ ।

४.मसलाः
थुप्रै प्रकारका मसलाले शरिरलाई हानी पुर्याउने भएपनि कोही त्यस्ता मसला पनि छन् जसले फाइदा पुर्याउने गर्दछ । ल्वाङ, अलैँचीलगायतका मसलाहरुले स्तनको आकारमा वृद्धि गर्न मद्दत गर्दछ ।

५। चुकन्दरः चुकन्दरमा आइरन भरपूर मात्रामा पाइने हुनाले यसको सेवनले महिलाको शरिरमा लिबिडोको मात्रा बढि हुने गर्दछ जसले स्तनको आकारलाई बढाउने गर्दछ ।

६.गाजरः
गाजरमा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ र यसले पनि स्तनको आकार बढाउने गर्दछ ।

७. नट्सः
नट्समा साइटोएस्ट्रोजन हुने गर्दछ त्यसकारण थुप्रै प्रकारको नट्स जस्तै काजु, पेस्ता, बदाम, ओखर आदिको सेवन गर्न आवश्यक छ ।

८.फलफूलः
पीच, स्ट्रबेरीजस्ता फलफूलको सेवनले स्तनको आकार बढाउने गर्दछ । फलफूलमा साइटोएस्ट्रोजन हुने गर्दछ ।

९. पोषक तत्वले भरपूर पेय पदार्थः
केहि पेय पदार्थ जस्तै रेड वाइन अथवा ह्वाइट वाइन आदिको सेवले स्तनको तन्तुहरुलाई उर्जा मिल्ने गर्दछ र त्यसको आकारमा वृद्धि हुने गर्दछ ।

१०. हर्बल खानुहोस्ः
स्तनको आकारलाई बढाउनका लागि हर्बल निकै लाभदायक हुने गर्दछ । ब्ल्याक टी अथवा ग्रीन टीको सेवनले स्तनको आकारमा वृद्धि गर्ने गर्दछ किनभने यसमा साइटोएस्ट्रोजन हुने गर्दछ ।

११. प्राटिन भएका खानेकुराः
दुध, अण्डा, लीन फ्याट, पिनट बटर र चिकनमा प्रोटिनको मात्र बढि हुने हुँदा यसले स्तनको आकार बढाउने गर्दछ ।

१२. हरियो सागसब्जीः
हरियो सागसब्जीमा आइरन र प्रोटिन भरपुर हुने हुँदा यसले स्तनलाई वृद्धि गर्ने गर्दछ ।

१३. मटरः
मटरको सेवनले तपाईंको स्तनको आकार बढ्ने गर्दछ । यसमा एस्ट्रोजनमा उचित मात्रा पाइने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved