कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा युवा नेता पुष्पकुमार शाहीको उम्मेदवारी घोषणा

  • मंसिर १०, २०८३
  • कालापानी मिडिया
alt

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति पदमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन्।

उनले बिहीवार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। ​अहिले देशैभर राजनीतिमा युवा पुस्ताको आकर्षण र माहोल तातिरहेका बेला विद्यार्थी राजनीतिबाट उदाएका जल्दाबल्दा युवा नेता शाहीले प्रदेशको नेतृत्वका लागि दाबी प्रस्तुत गरेका हुन्।

​देउवा पक्षको सुदूरपश्चिम प्रदेश अधिवेशन आगामी मंसिर १५ र १६ गतेका लागि तय भएको छ। अधिवेशनको मिति नजिकिँदै जाँदा र शाहीजस्ता युवा नेताको उम्मेदवारी घोषणा भएसँगै कांग्रेसभित्र प्रदेश नेतृत्व चयनका लागि चुनावी सरगर्मी र चहलपहल थप बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
डोल्पामा डा. सुनिल क ...

डोल्पा । नेपाली कांग्रेस नेता तथा गिरिजा प्रसाद फाउन्डेसनका अध्यक्ष डा. सुनिल कुमार शर्मालाई डोल्पाम ...

सुदूरपश्चिम रोयल्स ब ...

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ। कीर्तिपुरस्थित ...

एनपिएलः रिजन ढकालले ...

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved