पूर्व रानी कोमल शाहलाई आइसियुबाट नर्मल वार्डमा सारिदै, स्वास्थ्यमा कर्मिक सुधार

  • वैशाख २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ। पूर्व बडा महारानी रानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्य स्थितिमा क्रमिक सुधारको भएपछि सघन उपचार केन्द्र(आइसीयु)बाट निकालिने भएको छ। उहाँलाई अब केही समय क्याबिनमा राखेर उपचार गरिने छ।

नर्भिक अस्पताल स्रोतका अनुसार शाहलाई आज नै क्याबिनमा सार्ने प्रक्रिया अघि बढेको छ। उहाँलाई दिँदै आएको अक्सिजनको मात्रा पनि घटाउदै गएको स्रोतले बतायो। शाहको अक्सिजन स्याचुरेसन कम देखिएपछि उनलाई आइसियुमा राखी दैनिक १० लिटरसम्म अक्सिजन दिइएको थियो।

भारतको १० दिन बसाइबाट स्वदेश फर्केपछि कोरोना संक्रमण भएका पूर्व महाराजधिराज ज्ञानेन्द्र शाह, पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह र अधिराजकुमारी प्रेरणा विगत ११ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved