रक्तचाप हुने कारण र समाधानका उपाय

  • माघ ६, २०७६
  • कालापानी मिडिया
alt

स्वस्थ शरीरको रक्तचाप १२०/८० हुन्छ । तर, योभन्दा कम भएमा शरीरमा ब्लड प्रेसर लो ९रक्तचाप कम० भएको मानिन्छ । रक्तचाप कम हुनुका विभिन्न कारण हुन्छन् ।

रक्तचाप हुने कारण
शरीरमा रगतको मात्रा कम हुनु, खानामा भिटामिन बी, फोलिक एसिडको कमी हुनु ।
मुटुमा आउने विभिन्न समस्या, हर्मोनमा आउने असन्तुलन आदि पनि रक्तचाप कम हुनुका मुख्य लक्षण हुन् ।
रक्तचापका लक्षण
ब्लड प्रेसर लो हुँदा शरीर कमजोर भएको महसुस हुने, हेर्दै बिरामीजस्तो देखिने, जुरुक्क उठ्दा रिंगटा लाग्ने, बान्ता आउने आदि लक्षण देखा पर्छन् ।
रक्तचाप धेरै नै कम भएमा हिँड्दा–हिँड्दै ढल्ने र बेहोस हुनेजस्ता गम्भीर समस्या देखा पर्छन् । तसर्थ, रक्तचाप कम भएमा समयमै यसको समाधानतिर लाग्न जरुरी छ ।
समाधानका उपायहरु

  • सामान्यभन्दा बढी नुनिलो खानेकुरा खानुहोस् । नुनमा पाइने सोडियम तत्वले रक्तचाप बढाउँछ । तर, अत्यधिक नुन सेवन गर्न भने हुँदैन ।
  • अदुवा, कागती र नुन मिसाएर बनाइएको मिश्रण दैनिक सेवन गरेर रक्तचाप बढाउन सकिन्छ ।
  • नियमित गाँजर खाँदा पनि रक्तचाप बढ्छ । त्यस्तै, खजुरको सेवनले समेत रक्तचाप नियन्त्रण हुन्छ ।
  • अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या न्यूनीकरण गर्न सहयोग गर्छ । त्यस्तै, स्याउ, केरा, खरबुजा आदिजस्ता फलफूल खाँदा रक्तचाप लो हुनबाट बच्न सकिन्छ ।
  • कफी, हट चकलेट र क्याफाइनजस्ता तत्व पाइने वस्तु खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ ।
    तुलसीको पात पनि रक्तचापका लागि उपयोगी छ । यसमा पाइने भिटामिन सी, एसिड र पोटासियम तत्वका कारण रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्छ । नयाँ पत्रिकाबाट साभार।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved