निजी क्षेत्र बलियो भए मात्रै समृद्धि समभव छ - प्रमुख जिल्ला अधिकारी पौडेल

  • फागुन ६, २०७६
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द
डोटी । डोटि जिल्लाका प्रमुख जिल्ला अधिकार टेक नारायण पौडेलले निजि क्षेत्र बिना देशको बिकास सम्भव नरहेको भन्दै निजि क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।
डोटी उद्योग बाणिज्य संघको नयाँ भवनको सिलान्यास गर्ने क्रममा उनले श्रोत र साधानले भरीपुर्ण डोटिक निजि क्षेत्रले यहाको श्रोत र साधनलाइ संरक्षण गर्दै डोटीलाई समृद्ध बनाउनुपर्ने बताए । उनले यद्योग बाणिज्य सघले समुन्त डोटी निर्माणमा सहयोग पुर्याउन योगदान दिनुपर्ने भन्दै आफ्ना गाउँ ठाउँ निर्माणमा आफै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved