तीन घण्टामै कैलालीमा ५८ हजार मत खसे

  • वैशाख ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । कैलालीका १३ स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ। ९१ हजारभन्दा बढी मतदाता रहेको जिल्लामा करिब ५८ हजार मतदाताले मतदान गरिसकेका छन्। मतदाताको सहभागिता उत्साहजनक रुपमा बढेसँगै मतदान सुरु भएको तीन घण्टाको अवधिमा ५८ हजार मतदाताले मतदान गरिसकेको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।

मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सभागिता देखिएको छ। मतदानका लागि पुरुष, महिला र अपाङ्ग लगायत अशक्तहरुका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएकाले मतदातालाई मतदान गर्न सहज भएको मतदाताहरुको प्रतिक्रया छ। बिहीबार राती परेको वर्षाका कारण मतदानस्थलमा बिहान हिलो भएर मतदातालाई केही असहज भएपनि अहिले हिलो र धुलोको समस्या नभएको मतदाताहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved